• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २६, मंगलवार १०:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

    सन् २०२५ मा ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’मा सर्वोत्कृष्ट रेफ्री घोषित भएका अर्टानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता गरिएको हो । अर्टानले अमेरिका प्रवेशका लागि अनुमति नपाएपछि विश्वकपमा रेफ्री गर्ने अवसर गुमाएका छन् ।

     

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि विज्ञप्ति जारी गर्दै अर्टानले यसपटकको विश्वकपमा खेल सञ्चालन गर्न नपाउने पुष्टि गरेको छ ।
    फिफाले भनेको छ, ‘अमेरिका प्रवेशमा रोक लागाइका कारण अर्टानले विश्वकपमा सहभागिता जनाउन सक्नुहुने छैन । आयोजक राष्ट्रको अध्यागमन प्रक्रिया र भिसाको निर्णयमा फिफाको भूमिका हुँदैन । यो विषय सम्बन्धित राष्ट्रको अधिकार क्षेत्रभित्र पर्छ ।’

    अमेरिकी अध्यागमन अधिकारीहरूले अर्टानलाई प्रवेश निषेध गर्नुको ठोस कारण भने खुलाएका छैनन् । हाल उनी टर्कीमा रहेको बताइएको छ ।

    Post Views: 57
    प्रकाशित मिति: २०८३ जेष्ठ २६, मंगलवार १०:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.