• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बजेट निर्माण प्रक्रियामा अनियमितता नभएको सरकारको दाबी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २६, मंगलवार १३:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सरकारले आर्थिक विधेयक तथा बजेटसँग सम्बन्धित विषयमा उठाइएका आरोपलाई अस्वीकार गर्दै बजेट निर्माण प्रक्रियामा कुनै प्रकारको चलखेल नभएको जनाएको छ।

    मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीले पर्याप्त मेहनत र तयारीका साथ बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसप्रति सरकारको पूर्ण समर्थन रहेको बताए।

    उनले बजेट तथा आर्थिक विधेयकसँग जोडेर सार्वजनिक भइरहेका आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै सरकारले पारदर्शी ढंगबाट काम गरेको धारणा व्यक्त गरे।

    करका दरसम्बन्धी सूचना बाहिरिएको, बीवाईडी विद्युतीय सवारीसाधनको भन्सार पास प्रक्रियासँग सम्बन्धित विषय तथा अर्थ मन्त्रालयबाट अनधिकृत रूपमा करका दर परिवर्तन गरिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दलहरूले संसदीय छानबिन समिति गठनको माग गरिरहेका बेला सरकारको तर्फबाट यस्तो धारणा सार्वजनिक भएको हो।

    Post Views: 89
    प्रकाशित मिति: २०८३ जेष्ठ २६, मंगलवार १३:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.