• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

केयरगिभरका लागि रोकिएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सञ्चालन हुने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार १७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । केयरगिभर पदका लागि यसअघि स्थगित गरिएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सुरु हुने भएको छ।

    विवादका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको भन्दै सीआईएनए इन्टरनेसनलले बिहीबारदेखि निर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गरिने जनाएको हो।

    संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार बिहीबारदेखि तय भएका परीक्षा नियमित रूपमा सञ्चालन हुनेछन्। तर जेठ २६ र २७ गते हुन नसकेका परीक्षा भने पछि छुट्टै कार्यतालिका बनाएर सञ्चालन गरिने व्यवस्था गरिएको छ।

    त्यसका लागि रोकिएका परीक्षाको नयाँ मिति तथा समय परीक्षार्थीलाई व्यक्तिगत रूपमा मोबाइल सन्देशमार्फत जानकारी गराइने जनाइएको छ।

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार पठाउन आधारभूत अंग्रेजी भाषा अनिवार्य गरिएको छ। सोही व्यवस्था अन्तर्गत परीक्षा सञ्चालन गर्न त्रिपुरेश्वरस्थित सीआईआईएनए केन्द्रमा परीक्षार्थी पुगेका बेला केही असन्तुष्टि देखिएपछि परीक्षा तत्कालका लागि स्थगित गरिएको थियो।

    वैदेशिक रोजगार विभागले परीक्षा नरोकिनुपर्ने भन्दै निर्देशन दिएपछि हाल पुनः परीक्षा सञ्चालनको तयारी अघि बढाइएको हो।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार १७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.