• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विपक्षीको माग अस्वीकार, अर्थमन्त्रीमाथि छानबिन समिति नबन्ने

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २९, शुक्रबार १६:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्न कुनै संसदीय समिति नबन्ने स्पष्ट पारेका छन्।

    बजेटमा करको दर हेरफेर गरिएको भन्दै विपक्षी दलहरूले संसदीय छानबिन समितिको माग गरिरहेका बेला मन्त्री पोखरेलले सरकारले त्यस्तो आवश्यकता महसुस नगरेको बताएका हुन्।

    उनले अर्थमन्त्री वाग्लेले उठाइएका विषयमा सदन र सम्बन्धित समितिमा स्पष्ट जवाफ दिइसकेको उल्लेख गर्दै थप छानबिन आवश्यक नदेखिएको बताए।

    ‘अर्थमन्त्रीले यस विषयमा प्रस्ट पारिसक्नुभएको छ। उठेका विषयहरूको उत्तर सदनमा पनि दिइसक्नुभएको छ, समितिमा पनि दिइसक्नुभएको छ। योभन्दा बाहिर आवश्यक त्यस्तो केही पनि अहिले हामीले महसुस गरेका छैनौँ,’ मन्त्री पोखरेलले आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरिसकेपछि भने।

    Post Views: 77
    प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार १६:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.