• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फेसबुकमा समस्या ! के भएको हो ?

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २९, शुक्रबार २०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मेटा कम्पनीका प्रमुख उत्पादनहरू फेसबुक र म्यासेन्जरमा शुक्रबार नेपालसहित समस्या देखिएको छ। प्राविधिक समस्या देखिएको भन्दै विश्वभरका प्रयोगकर्ताहरुले रिपोर्ट गरिरहेका छन् ।

    शुक्रबार साँझबाट सुरु भएको यस समस्याका कारण प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको छ। पुनः लग-इन गर्न खोज्दा ‘अनपेक्षित त्रुटि’ वा ‘केही गलत भयो’जस्ता सन्देशहरू देखिएका छन् । जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो एकाउन्टमा पहुँच बनाउन असमर्थ भएका छन् ।

    फेसबुक र म्यासेन्जरको मोबाइल एप र वेबसाइट दुवैमा यो समस्या देखिएको हो। मेटाका अन्य सेवाहरू ह्वाट्सएप र इन्स्टाग्राम भने धेरै हदसम्म सञ्चालनमा रहे पनि इन्स्टाग्रामको वेब संस्करणमा भने केही समस्याहरू देखिएको रिपोर्ट गरिएको छ।

    मेटाले आफ्ना उपभोक्ता उत्पादनहरूको अवस्थाबारे जानकारी दिन कुनै आधिकारिक ‘स्टेटस पेज’ सञ्चालन गरेको छैन भने उसको बिजनेस टूल्स स्टेटस पेजमा समेत यस अवरोधबारे कुनै तत्काल अपडेट दिएको छैन ।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार २०:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.