• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान जारी

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ ३०, शनिबार २०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । धुम्बाराहीस्थित पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गर्ने तयारी रहे पनि आवश्यकताअनुसार समय थप गर्न सकिने बताइएको छ ।

    मतदानमा सहभागी मतदाता तथा प्रतिनिधिलाई पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरिएको छ।

    यसअघि गत जेठ २६ गते हेटौँडामा सुरु भएको बागमती प्रदेश अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको थियो । त्यसपछि निर्वाचन प्रक्रियासम्बन्धी सम्पूर्ण प्राविधिक तयारी पूरा गरी मतदान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगको टोलीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा विद्युतीय मतदान प्रणालीको प्राविधिक परीक्षण सम्पन्न गरिसकेको छ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार २०:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.