• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

क्यानडाद्वारा कतार ६–० ले पराजित

  •  नेपाल चौतारी
  • २०८३ असार ५, शुक्रबार ०६:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। एकपक्षीय खेलमा क्यानडाले कतारमाथि ६–० को फराकिलो र सानदार जित दर्ता गरेको छ। क्यानडाको यस जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा शानदार ह्याट्रिक पूरा गरे।

    खेलको सुरुवाती समयदेखि नै क्यानडाले कतारमाथि पूर्ण रूपमा दबाब बनाएको थियो। उत्कृष्ट कमब्याक र उत्कृष्ट पासिङ गेम खेलेको क्यानडाले पहिलो हाफमै ३–० को बलियो अग्रता लिन सफल भएको थियो।

    कतारका डिफेन्डरहरू क्यानडाको तीव्र गतिको आक्रमणलाई रोक्न पूर्ण रूपमा असफल देखिए।

    दोस्रो हाफमा पनि क्यानडाले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो। जोनाथन डेभिडको ह्याट्रिकसँगै टोलीले थप तीन गोल थप्दै कतारलाई ६–० को विशाल गोल अन्तरले स्तब्ध बनायो।

    कतारले खेलभरि केही अवसरहरू सिर्जना गरे पनि क्यानडाको बलियो रक्षापङ्क्ति र गोलकिपरलाई भेद गर्न सकेन।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ असार ५, शुक्रबार ०६:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.