पुर्व अर्थमन्त्री एवम नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल पक्राउ परेका छन् ।सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि आयोजित प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।
उनलाई काठमाडौ ल्याउने तयारी भैरहेको बताइएको छ ।






