• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान

  •  नेपाल चौतारी
  • २०८३ असार ९, मंगलवार १३:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। महाधिवेशनअन्तर्गत आज बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने र निर्वाचन तालिका सार्वजनिक गरिने तयारी गरिएको छ।

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे समापन हुनेछ। त्यसपछि उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

    निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। प्रत्यक्ष रूपमा महाधिवेशनमा सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूले रास्वपाले विकास गरेको आफ्नै मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

    मतदानका लागि ८० वटा विद्युतीय उपकरणको व्यवस्था गरिएको छ। निर्वाचनमार्फत एक जना सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ असार ९, मंगलवार १३:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.