• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसकै नेता परे पनि सरकारले कानूनको सीमाभित्र रहेर अनुसन्धान गर्न पाउँछ : गगन थापा

  •  नेपाल चौतारी
  • २०८३ असार ९, मंगलवार १५:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासन भनेको कानुन भन्दा माथि कोही पनि नहुने बताएका छन्। झापा पुगेका सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै आफ्नो सिद्धान्तमा कुनै सम्झौता नगर्ने बताए।

    उनले भने, ‘सरकारले अनुसन्धान गरोस्। पुरानो सबै फाइल खोल्नुस्। सबै काण्डको खोल्नुस्। हाम्रो पार्टीको कोही नेता पर्छ, दोषी देखिन्छ भने कांग्रेसले चुइँक्क गर्दैन। कानुनको सीमाभित्र बसेर तपाईँले गर्नुपर्छ। विधिको सीमाभित्र बसेर गर्नुपर्छ।’

    उनले कांग्रेसले नागरिकका मुद्दा उठाउने बताए।

    उनले भने, ‘हामी अहिले भूमिहीन सुकुम्वासीको विषय उठाएका छौँ हाम्रो चासो भूमिहीन सुकुम्वासीको समस्याको समाधान गर्ने विषयको सन्दर्भमा संविधानले बोलेको छ, कानुनले बोलेको छ, सामाजिक न्यायको कुरा छ, यी कुराहरूलाई उल्लङ्घन गरेर सरकारले गर्न पाउँदैन भन्ने विषय हामी उठाउँछौ।’

    उनले चिया किसानको समस्यादेखि हतार हतारमा सरकारले प्लस टु र एसइईको नतिजा ल्याउँदा देखिएको समस्याबारे पनि आफूले ध्यान दिएको बताए।

    उनले भने, ‘सरकारले अहिले चाँडो परिणाम निकाल्छु भनेर वाहवाही बटुल्छु भनेर हतार गर्दै गर्दा एसएलसीमा पनि सयौँ केटाकेटीको बिजोग भयो, अहिले १२ कक्षामा पनि सयौँ–सयौँ केटाकेटीको बिजोग भयो, त्यसमध्ये मेरो छोरा पनि पर्‍यो भनेर आज एकजना आमाले भन्नुभयो। म काठमाडौं गएपछि यो खालको पीडामा परेकाको कुरा सुन्नुछ।’

    Post Views: 35
    प्रकाशित मिति: २०८३ असार ९, मंगलवार १५:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.