• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै ब्राजिल बन्यो समूह विजेता

  •  नेपाल चौतारी
  • २०८३ असार ११, बिहीबार ०७:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्कटल्यान्डलाई पराजित गर्दै ब्राजिल समूह विजेता बनेको छ। यो जितपछि उसले सात अंक जोडेको छ।

    स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै ब्राजिल समूह ‘सी’को विजेता बनेको हो। यो जितसँगै ब्राजिल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको छ। यो समूहबाट मोरक्को पनि सात अंकसहित दोस्रो स्थानमा छ।

    मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो। पहिलो हाफका दुवै गोल भिनिसियस जुनियरले गरेका हुन्।

    उनले खेलको सातौँ मिनेटमा पहिलो र हाफ टाइमअघिको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गरे।त्यसैगरी ब्राजिलमा म्याथेस कुन्हाले ६० औँ मिनेटमा तेस्रो गोल गरे। यो हारसँगै स्कटल्यान्ड तीन अंकमै सीमित रह्यो।

    अब उसको अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

    गएराति भएको खेलमा सहआयोजक क्यानडालाई २-१ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड पनि समूह ‘बी’ को विजेता बनेको छ।

    Post Views: 96
    प्रकाशित मिति: २०८३ असार ११, बिहीबार ०७:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.