सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टिको महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट आगामी कार्यकालका लागि आचार्य महामन्त्रीमा निर्वाचित भएका हुन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् ।
रास्वपा महामन्त्रीमा बिपिन आचार्य निर्वाचित
रास्वपा महामन्त्रीमा बिपिन आचार्य निर्वाचित

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





