• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फिफा विश्वकप-पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा

  •  नेपाल चौतारी
  • २०८३ असार १४, आईतवार ०७:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । मियामीस्थित हार्ड रक स्टेडियममा भएको यो खेलमा अन्तिम समयसम्म दुवै टिमले आकर्षक अवसर पाए पनि गोल हुन सकेन । पुरै समय अवधिभर कोलम्बियाले दबाबमा राखेको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोलेसमेत गोल गर्न सकेनन् । अधिकांश समय खेलमा कोलम्बियाले दबदबा देखाएको थियो । खेलको ९० मिनेटमा कोलम्बियाले गोल गर्ने महत्त्वपूर्ण अवसर गुमायो ।

    खेल बराबरीमा सकिएसँगै कोलम्बिया समूह विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । खेलभरि कुनै गोल हुन नसके पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक र आक्रामक बनेको थियो ।

    दुवै टोलीले सुरुदेखि अन्तिम मिनेटसम्म लगातार उत्कृष्ट गोल गर्ने अवसरहरू सिर्जना गरे पनि बललाई जाली चुमाउन सकेनन् । खेलको उत्तरार्धमा दुवै पक्षका गोलकिपरहरूले केही उत्कृष्ट बचाउ (सेभ) गर्दै टोलीको संकट टारेका थिए । अन्ततः गोलको खडेरी चिर्न नसक्दा दुवै टोली १–१ अङ्कमा चित्त बुझाउन बाध्य भए ।

    यो बराबरीपछि ३ खेलबाट ७ अङ्क जोड्दै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा रहन सफल भयो । समान खेलबाट ५ अङ्क जोडेको पोर्चुगलले दोस्रो स्थानमा रहँदै अन्तिम ३२ को यात्रा तय गर्‍यो । समूह विजेता बनेको कोलम्बियाले अब नकआउट चरणमा घानाको सामना गर्नेछ भने उपविजेता बनेको पोर्चुगलले क्रोएसियाको चुनौती सामना गर्नुपर्नेछ ।

    Post Views: 76
    प्रकाशित मिति: २०८३ असार १४, आईतवार ०७:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.