• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रिमियर कपका लागि यू–१९ महिला क्रिकेट टोली घोषणा, सोनी पाख्रिनले नेतृत्व गर्ने

  •  नेपाल चौतारी
  • २०८३ असार १४, आईतवार १९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाई ११, २०२६ देखि मलेसियामा आयोजना हुने एसिसी यू-१९ महिला प्रिमयर कपका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। क्यानले आधिकारिक प्रेस विज्ञप्तिमार्फत १८ सदस्यीय टोली सार्वजनिक गरेको हो।

    एसियाली क्रिकेट काउन्सिलको आयोजनामा प्रतियोगिता आगामी जुलाई ११ मा सुरु हुनेछ।

    टोलीको कप्तानी सोनी पाक्रिन ले गर्नेछिन्। प्रतियोगितामा नेपालले एसियाका विभिन्न राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ भने यो प्रतियोगिता नेपाली युवा महिला क्रिकेटका लागि महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

    घोषित १८ सदस्यीय टोली:

    १. सोनी पाख्रिन (कप्तान)

    २. सना प्रवीण

    ३. अलिशा कुमारी यादव

    ४. सावित्री धामी

    ५. मनीषा उपाध्याय

    ६. रचना चौधरी

    ७. रिया शर्मा

    ८. अनु कडायत

    ९. तिर्सना विश्वकर्मा

    १०. कुस्मा गुरुङ

    ११. अञ्जनी पाठक

    १२. मनीषा चौधरी

    १३. स्नेहा महरा

    १४. करुणा विष्ट

    १५. प्रतिमा साह

    १६. प्रिस्ना राना मगर

    १७. साक्षी यादव

    १८. आशा चौधरी

    क्यानका सचिव पारस खड्का द्वारा जारी विज्ञप्तिअनुसार टोलीले प्रतियोगिता अघि विशेष प्रशिक्षण गर्नेछ। नेपाली क्रिकेट समर्थकहरूले युवा टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्।

    Post Views: 67
    प्रकाशित मिति: २०८३ असार १४, आईतवार १९:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.