• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रदेश यात्रा बिट मार्दै आज लुम्बिनीमा देउवा समूहकाे भेला,

  •  नेपाल चौतारी
  • २०८३ असार १६, मंगलवार ०८:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रूपन्देही । लुम्बिनीमा नेपाली कांग्रेस इतर समूहका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको अन्तिम प्रदेश भेला आज मंगलबार हुँदैछ ।

    विशेष महाधिवेशनभन्दा बाहिर रहेका यो समूहले यसअघि तयारी नपुगेर रोकेको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा गर्दैछ ।

    पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने ३ उद्देश्यसहित देउवा समूहले ७ प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।

    यसअघि ६ प्रदेशमा भेला गरिसकेको समूहले आज अन्तिम प्रदेश भेला गर्न लागेको हो । यो समूहका प्रदेश कार्यक्रम संयोजक नेता गेहेन्द्र गिरीले सातै प्रदेशमा तय गरेका भेलाको अन्तिम भेला लमहीमा गर्न लागिएको जानकारी दिए ।

    भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी हुने उनले बताए । देउवा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्णबहादुर खड्काले गर्दै आएका छन् । भेलामा नेता गुरू बराल, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठोरलगायतका नेताले सम्बोधन गर्ने नेता गिरीले बताए ।

    यसअघि प्रदेशबाट देउवा समूहमा रहेका नेता भने धेरै साथमा छैनन् । नेतृ पुष्पा भुसाल देउवाको साथ छाडेर उपसभापति बनेकी छन् भने बालकृष्ण खाण, विनोद चौधरी, देवेन्द्रराज कंडेललगायतका नेताले पनि संस्थापन समूहलाई नै साथ दिएका छन् ।

    Post Views: 69
    प्रकाशित मिति: २०८३ असार १६, मंगलवार ०८:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.