• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रोचक बन्दै गोल्डेन बुटको दौड : मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र भिनिसियस

  •  नेपाल चौतारी
  • २०८३ असार १७, बुधबार १०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी (गोल्डेन बुट) को दौड निकै रोमान्चक बनेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६–६ गोलसहित शीर्ष स्थानमा छन् ।

    पछिल्लो तथ्याङ्कअनुसार एक खेल कम खेलेका मेसीसँग एम्बाप्पेले बराबरी गरेका छन् । मेसी र एम्बाप्पे आफ्ना टोलीका लागि ६ गोल गर्दै शीर्ष स्थानमा पुगेका हुन् । यी दुई स्टारलाई नर्वेका युवा स्ट्राइकर अर्लिङ हालान्डले ५ गोलसहित पछ्याइरहेका छन् । हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् ।

    यसैगरी, ब्राजिलका भिनिसियस जुनियर र फ्रान्सकै उसमान डेम्बेले समान ४–४ गोलसहित सूचीको क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । फ्रान्सका दुई खेलाडी (एम्बाप्पे र डेम्बेले) शीर्ष पाँचभित्र पर्न सफल भएकाले फ्रान्सेली टोलीको अग्रपंक्ति बलियो देखिएको छ ।

    प्रतियोगिता नकआउट चरणतर्फ अघि बढिरहँदा सर्वाधिक गोलकर्ताको यो प्रतिस्पर्धा अझ रोमाञ्चक र कडा हुने अनुमान गरिएको छ ।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ असार १७, बुधबार १०:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.