• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

  •  नेपाल चौतारी
  • २०८३ असार १९, शुक्रबार ०७:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाए। ६८ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो। जसको अवसरलाई सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरे।

    रोनाल्डोको यो विश्वकप इतिहासमै नकआउट चरणमा पहिलो गोल थियो। खेल सकिनै लाग्दा ९०.४ मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याए।

    त्यसपछि अन्तिमतिर क्रोएसियाका वैकल्पिक खेलाडी होस्को भार्डिओलले गोल गर्दै खेल २–२ मा ल्याएका थिए। तर, भीएआर समीक्षापछि उनी अफसाइड ठहरिए।

    अब पोर्चुगलले अन्तिम १६ मा स्पेनको सामना गर्नेछ। २०१८ को फाइनलिस्ट क्रोएसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार ०७:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.