• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपालमा हान्टा भाइरसको सामुदायिक संक्रमण नभएको सरकारको स्पष्टोक्ति, भ्रामक सूचना नफैलाउन आग्रह

  •  नेपाल चौतारी
  • २०८३ असार १९, शुक्रबार १४:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हालसम्म हान्टा भाइरसको कुनै सामुदायिक संक्रमण वा प्रकोपको अवस्था नरहेको स्पष्ट गरेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएका हान्टा भाइरससम्बन्धी अपुष्ट तथा भ्रामक सूचनामा कुनै सत्यता छैन। हालसम्म देशभित्र यस भाइरसको सामुदायिक संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

    त्यसैगरी, विश्व स्वास्थ्य संगठन (WHO) ले पनि अन्तर्राष्ट्रिय रूपमा निगरानीमा रहेका हान्टा भाइरससम्बन्धी घटनाको अवस्था नियन्त्रणमा रहेको र सार्वजनिक स्वास्थ्यका लागि हाल कुनै उल्लेखनीय जोखिम नरहेको जानकारी दिएको मन्त्रालयको भनाइ छ।

    मन्त्रालयले नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारीका लागि केवल आधिकारिक निकाय तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, अपुष्ट सूचना, अफवाह वा भ्रामक सामग्री सिर्जना तथा प्रसार नगर्न सबैलाई अपिल समेत गरेको छ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १४:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.