• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय सदाचार नीति (पुर्णपाठ)

  •  नेपाल चौतारी
  • २०८३ असार २३, मंगलवार १३:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – सरकारले भ्रष्टाचार, अनियमितता तथा नैतिक विचलन न्यूनीकरण गर्दै सार्वजनिक प्रशासनमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ सार्वजनिक गरेको छ।

    असार १८ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिले सार्वजनिक निकायसँगै निजी क्षेत्र, गैरसरकारी संस्था र राजनीतिक दलसम्मका लागि सदाचारसम्बन्धी साझा मापदण्ड र आचरणका आधार तय गरेको छ।

    नीतिले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पारदर्शिता, जवाफदेहिता र नैतिक उत्तरदायित्वलाई संस्थागत गर्न जोड दिएको छ। यसअन्तर्गत सम्पत्ति विवरण सार्वजनिक गर्ने र सम्पत्तिको स्रोत खुलाउने व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रावधान समावेश गरिएको छ।

    यस्तै, सार्वजनिक निर्णय प्रक्रियामा पारदर्शिता अभिवृद्धि गर्ने, स्वार्थ बाझिने अवस्थाको प्रभावकारी व्यवस्थापन गर्ने तथा सार्वजनिक स्रोत-साधनको मितव्ययी र उत्तरदायी उपयोग सुनिश्चित गर्न आवश्यक संयन्त्र विकास गर्ने व्यवस्था पनि नीतिमा समेटिएको छ।

    सरकारले स्वजागरण र स्वपरीक्षणको संस्कृतिलाई प्रवर्द्धन गर्दै सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत नीतिमार्फत अघि सारेको छ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार १३:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.