• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गायक राजु लामाले गरे युरोपको अग्लो हिमाल एल्ब्रसको आरोहण

  •  नेपाल चौतारी
  • २०८३ असार २५, बिहीबार १६:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । लोकप्रिय पप गायक, मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक तथा द भ्वाइस अफ नेपाल का निर्णायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेका छन्।

    लामाले सामाजिक सञ्जालमार्फत एल्ब्रस आरोहण आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल अभियान रहेको जानकारी दिएका छन्। पर्वत र प्रकृतिसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उनले शिखरमा पुगेपछि प्राप्त भएको खुसी र गर्वको अनुभूति शब्दमा व्यक्त गर्न कठिन भएको बताएका छन्।

    उनका अनुसार सात जना नेपाली आरोहीको टोलीसँग सम्पन्न भएको यो अभियान केवल हिमाल चढ्ने यात्रामा सीमित नभई जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिबारे जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो। अभियानमार्फत पृथ्वी संरक्षणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।

    यसअघि पनि राजु लामाले जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।

    संगीत यात्रासँगै वातावरण संरक्षण, हिमालप्रतिको आफ्नो प्रतिबद्धता र सामाजिक सन्देशलाई निरन्तर अगाडि बढाइरहेका लामाले अहिले ‘सेभेन समिट्स च्यालेन्ज’ अभियानलाई पनि सक्रिय रूपमा अघि बढाइरहेका छन्।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ असार २५, बिहीबार १६:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.