• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दोलखाको कालिञ्चोकमा पहिरो: ४ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते

  •  नेपाल चौतारी
  • २०८३ असार २९, सोमबार १२:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । दोलखाको कालिन्चोक गाउँपालिका–१ को क्याङ्पोल क्षेत्रमा आइतबार राति गएको पहिरोमा परी चार महिनाकी बालिका एलिना थामीको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

    आइतबार राति करिब ९ बजे सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली आसपास खसेको पहिरोले स्थानीय दीपेन्द्र थामीकी १९ वर्षीया पत्नी शर्मिला थामी र उनकी चार महिनाकी छोरी एलिनालाई बगाएको थियो।

    घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी दुवैलाई प्रारम्भिक उपचारका लागि दोलखा अस्पताल पुर्‍याएका थिए। त्यसपछि थप उपचारका लागि उनीहरूलाई धुलिखेल अस्पताल लगिएको थियो।

    धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले चार महिनाकी एलिनालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते शर्मिला थामीलाई थप उपचारका लागि काठमाडौँस्थित अस्पतालमा रिफर गरिएको कालिन्चोक गाउँपालिका–१ का वडाध्यक्ष पदम थामीले जानकारी दिएका छन्।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ असार २९, सोमबार १२:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.