• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सम्पत्ति छानबिन आयोगको काम तत्कालका लागि स्थगित (सूचनासहित)

  •  नेपाल चौतारी
  • २०८३ असार ३२, बिहीबार १५:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोग, २०८३ ले आफ्नो सम्पूर्ण काम कारबाही तत्कालका लागि स्थगित गरेको छ। आयोगले आज सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जानकारी दिएको हो।

    नेपाल सरकारले गठन गरेको उक्त आयोगले गत असार २९ गते ‘सूचना नं. ४’ जारी गर्दै पूर्व न्यायाधीश, संवैधानिक निकायका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारीबाहेक अन्य सार्वजनिक जवाफदेही पदमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन गर्ने प्रक्रिया सुरु गरेको थियो।

    आयोगको उक्त निर्णयविरुद्ध मनिराम उपाध्यायले सर्वोच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार ३१ गते अन्तिम फैसला नभएसम्म कसैको पनि सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी कार्य अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।

    सर्वोच्चको आदेश कार्यान्वयन गर्दै आयोगले हालका लागि सम्पत्ति विवरण सङ्कलन, छानबिनलगायतका सम्पूर्ण गतिविधि स्थगित गरेको जनाएको छ। आयोगले अदालतको अन्तिम निर्णयपछि मात्रै आगामी प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार १५:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.