• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काँग्रेस देउवा पक्षका नेताहरू छलफलमा, आन्तरिक विषय र आगामी रणनीतिमा केन्द्रित

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १, शुक्रबार १६:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक अहिले काठमाडौँमा जारी छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा भइरहेको बैठकमा पार्टीको वर्तमान अवस्था, आन्तरिक संगठन तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भइरहेको जनाइएको छ।

    बैठक पूर्वउपसभापति पूर्णबहादुर खड्काको पहलमा आयोजना गरिएको हो। नेता मीन विश्वकर्माका अनुसार काठमाडौंमा उपलब्ध पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरू बैठकमा सहभागी छन्।

    छलफलमा पार्टीभित्र देखिएका आन्तरिक मतभेद, संगठन सुदृढीकरणका उपाय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे विचार–विमर्श भइरहेको स्रोतले जनाएको छ।

    यता, संस्थापन पक्षका गतिविधिलाई सन्तुलन गर्ने उद्देश्यसहित देउवा पक्षले आगामी साउन ६ गते बिपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रमको तयारी र त्यससँग सम्बन्धित रणनीतिबारे पनि बैठकमा छलफल भएको बताइएको छ।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार १६:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.