• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

निकुञ्जमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ४, सोमबार ११:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर। कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिलाहरू एकैसाथ बेपत्ता भएका छन्।

    भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलमा बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न गएका थिए।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र प्रवेश गरेका थिए। आइतबार साँझसम्म पनि घर नफर्किएपछि उनीहरू हराएको पुष्टि भएको हो।

    दुई समूहमा विभाजित थिए महिलाहरू च्याउ खोज्न हिँडेका महिलाहरू ९ जना र ५ जनाको दुईवटा छुट्टाछुट्टै समूह बनाएर निकुञ्जभित्र छिरेका थिए। 

    चौधरी समुदायका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी र सुनिता चौधरी, आग्री र सुनार समुदायका बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार च्याउ टिप्न गएका थिए

    प्रहरी  भन्छ,’च्याउ खोज्न निकुञ्जको घना जंगलभित्र पसेका १४ जना महिलाहरू सम्पर्कविहीन भएको जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।’

    जंगलमा हराएका महिलाहरूको अवस्था अझै अज्ञात रहेकाले स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले निकुञ्ज आसपासका क्षेत्रमा खोजी कार्यलाई बढावा दिएको छ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ११:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.