• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सक्कली बिल लिएर दैनिक १ लाख जित्ने अवसर, सरकारले ल्यायो नयाँ योजना

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ५, मंगलवार ०९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै नयाँ पुरस्कार योजना सञ्चालन गर्ने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अब मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट बिल लिने नागरिकहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।

    ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने अवधारणासहित ल्याइएको योजनाअन्तर्गत १०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिएर भुक्तानी गर्दा प्राप्त हुने बिल नम्बर नै पुरस्कारका लागि आधार बन्नेछ ।

    अर्थ मन्त्रालयका अनुसार योजनामा सहभागी हुन उपभोक्ताले अनलाइन वा नगद माध्यमबाट भुक्तानी गरी आधिकारिक बिल लिनुपर्नेछ । बिल नम्बरका आधारमा छनोट भएका सहभागीमध्ये हरेक दिन एक जना नेपाली नागरिकलाई लखपति बनाइनेछ भने हरेक महिना दुई जनालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गरिनेछ।

    योजनाको घोषणा हाललाई हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा गरिने मन्त्रालयले जनाएको छ ।

    सरकारले बजेटमा घोषणा गरेको यस कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक कार्यविधि तयार गरिएको छ ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार ०९:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.