• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ७, बिहीबार १५:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सकारात्मक अंकले बन्द भएको छ। दिनभर उतारचढावपूर्ण कारोबार भए पनि अन्तिम एक घण्टामा खरिदकर्ताको सक्रियता बढेपछि बजारमा सुधार देखिएको हो।

    आज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि नै बजारमा उतारचढाव कायम रहे पनि दिउँसोपछि बजारले गति लिँदै अन्त्यमा हरियाली कायम गर्न सफल भएको हो।

    बिहीबार ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    कारोबार भएका कम्पनीमध्ये १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

    आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा एभरेष्ट कलर लिमिटेड रहेको छ, जसको शेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि स्नो रिभर लिमिटेडको शेयर १३.७१ प्रतिशत र एपोलो हाइड्रोपावरको शेयर ११.०४ प्रतिशतले बढेको छ।

    कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहँदै २८ करोड ३३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि आँखुखोला जलविद्युत्, रिडी हाइड्रोपावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फास्ट्रक्चर सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार १५:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो
    पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
    सेयर बजारमा करेक्सन, नेप्से १५ अंकले घट्यो
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.