• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ११, सोमबार २१:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । मुस्ताङस्थित लक्जरी रिसोर्ट ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट लक्जरी होटलको रूपमा सूचीकृत भएको छ। रब रिपोर्ट्स ले सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीमा शिन्तामणिले पहिलो स्थान हासिल गरेको हो।

    विश्वभरका २४ जना प्रतिष्ठित ट्राभल विज्ञहरूको प्यानलले तयार पारेको उक्त सूचीमा तल्लो मुस्ताङमा रहेको शिन्तामणिलाई शीर्ष स्थानमा राखिएको हो। चर्चित आर्किटेक्ट बिल बेन्स्ले ले डिजाइन गरेको यो रिसोर्ट यती समूहअन्तर्गतको शेर्पा हस्पिटालिटी ग्रुप (एसएचजी) ले सन् २०२३ को अगस्टदेखि सञ्चालन गर्दै आएको छ।

    रब रिपोर्ट्सका अनुसार शिन्तामणिका प्रत्येक कोठाबाट देखिने हिमाली दृश्य र प्राकृतिक सौन्दर्यले पाहुनालाई अविस्मरणीय अनुभव प्रदान गर्छ।

    एसएचजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नाम्ग्याल शेर्पा ले यो उपलब्धि एउटा होटलको मात्र नभई नेपालको पर्यटन क्षेत्रकै ठूलो सफलता भएको बताएका छन्। उनका अनुसार नेपाललाई विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यले अहिले सार्थकता पाएको छ।

    नेपालकै महँगा होटलमध्ये एक मानिने शिन्तामणिमा

    Post Views: 68
    प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार २१:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.