• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि नयाँ समयसीमा तोक्यो

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १२, मंगलवार ११:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ । पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत प्राप्त सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गते सम्म कायम गरेको छ। वडा सभापतिका पोर्टलमा रोकिएका आवेदनहरू सोही अवधिभित्र अनुमोदन गर्नुपर्ने निर्णय गरिएको छ ।

    यसैगरी पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतबाट अनुमोदन गरी पठाएका नयाँ क्रियाशील सदस्यका आवेदन प्राप्त भएको मितिले तीन–तीन दिनभित्र अनुमोदन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

    बैठकले यसअघि भएको निर्णयअनुसार भ्रातृ संस्था, शुभेच्छुक संस्था तथा इन्टरनेट पहुँच कम भएका उच्च हिमाली र दुर्गम पहाडी जिल्लामा अद्यावधिक हुन छुटेका सदस्यहरूको विवरण केन्द्रबाट विद्युतीय विवरण फाराममार्फत अद्यावधिक गर्ने निर्णय पनि गरेको छ। त्यस्ता विवरण २०८३ साउन १५ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने र प्राप्त विवरणको अद्यावधिक केन्द्रबाट तोकिएको अवधिभित्र सम्पन्न गरिने जनाएको छ ।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार ११:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.