• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मोरङमा डीजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १२, मंगलवार १२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर आयोजना हुने सार्वजनिक तथा निजी कार्यक्रमहरूमा डीजे (DJ) बजाउन पूर्ण प्रतिबन्ध लगाएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा साउन १२ गते जारी गरिएको सूचनाअनुसार अर्को सूचना जारी नभएसम्म मोरङ जिल्लाभित्र कुनै पनि कार्यक्रममा डीजे प्रयोग गर्न वा गराउन पाइने छैन।

    प्रशासनले मेला–महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, पुराणलगायत सबै प्रकारका सार्वजनिक तथा व्यक्तिगत कार्यक्रममा डीजे प्रयोग गर्न रोक लगाएको जनाएको छ।

    सूचनाको उल्लङ्घन गर्दै डीजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

    ध्वनि प्रदूषण न्यूनीकरण, सामाजिक शान्ति, सार्वजनिक सुव्यवस्था तथा सुरक्षा कायम राख्ने उद्देश्यले उक्त निर्णय लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार १२:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.