राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शीतल निवास पुगेका छन् ।
लामिछाने आफैले बोलाएको सर्वदलिय बैठक सकेर रमष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
लामिछानेले सुनसरी घटनाको विषयमा छलफल गर्न बैठक आह्वान गरेका थिए ।






