• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेट

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १३, बुधबार १२:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बुधबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।

    भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा सुनसरीमा हालै भएको घटनापछिको परिस्थितिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। उनले उक्त घटनापछि सामाजिक सद्भाव कायम राख्ने, तनाव न्यूनीकरण गर्ने तथा राजनीतिक दलहरूबीच भएको समन्वय र छलफलबारे पनि राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।

    राष्ट्रपति पौडेलको सचिवालयका अनुसार सुनसरी घटनालाई केन्द्रमा राखेर आयोजित सर्वदलीय बैठकमा भएका छलफल, दलहरूको साझा धारणा र सामाजिक सद्भाव कायम राख्न चालिएका पहलका विषयमा पनि लामिछानेले राष्ट्रपतिलाई अवगत गराएका हुन्।

    भेटका क्रममा राष्ट्रपति पौडेलले मुलुकमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए। साथै, पछिल्लो राजनीतिक घटनाक्रम र संसदको प्रभावकारिता सम्बन्धी विषयमा समेत दुवै नेताबीच सामान्य छलफल भएको सचिवालयले जनाएको छ।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार १२:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.