• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देवानगन्ज घटनापछि एमालेको माग : प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार १२:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– नेकपा एमालेले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने माग गरेको छ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले पदबाट हट्नुपर्ने बताइन्।

    उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भन्नेहरू अहिले सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ, थुनामा बस्नुपर्छ भन्ने मान्यता राख्छन् कि राख्दैनन् ?’

    अर्यालले विगतमा अरूमाथि फौजदारी कसुर लगाउनेहरू अहिले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिन तयार छन् कि छैनन् भन्ने प्रश्नसमेत उठाइन्।

    देशमा तनावपूर्ण अवस्था सिर्जना भइरहँदा प्रधानमन्त्री जनतामाझ नदेखिएको आरोप लगाउँदै उनले नेतृत्व संकटको समयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताइन्।

    ‘जनतालाई दुःख पर्दा नेतृत्व अग्रपङ्क्तिमा देखिनुपर्छ। जनताको सुरक्षाका लागि सरकार दृढताका साथ उभिनुपर्छ। मुलुकको सुरक्षा र स्थिरताका लागि सरकारले जिम्मेवार भूमिका खेलेमा हाम्रो साथ र सहयोग रहनेछ,’ उनले भनिन्।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १२:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.