• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुनसरी घटनापछि पूर्वराजाको अपिल: सामाजिक सद्भाव कायम राखौं

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार १६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न सबैमा आग्रह गरेका छन्।

    बिहीबार निर्मल निवासबाट जारी गरिएको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यही विविधताले विश्वमा नेपालको छुट्टै पहिचान र सम्मान स्थापित गरेको बताएका छन्।

    सन्देशमा भनिएको छ, ‘हामी नेपालीहरू नेपाल निर्माणको प्रारम्भदेखि नै परस्पर मिलेर, एकअर्काप्रति माया, सद्भाव र विश्वासका साथ जीवन बिताउँदै आएका जातजाति हौं। यही धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुताले विश्वमा नेपालको सम्मान बढाएको छ। यो गौरवपूर्ण पहिचानलाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुँदैन र यसमा कसैले खलल पुर्‍याउनु हुँदैन।’

    पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरीका विभिन्न गाउँबस्तीमा उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य स्थानसम्म फैलिएको घटनाप्रति पनि दुःख व्यक्त गरेका छन्। साथै, उनले सबै पक्षलाई संयम अपनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारस्परिक विश्वासलाई थप बलियो बनाउन आह्वान गरेका छन्।

    Post Views: 60
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १६:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.