• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शितल निवास

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार २१:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री बनेको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह पहिलोपटक राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

    सुनसरी घटनापछि तराई–मधेशका विभिन्न क्षेत्रमा उत्पन्न तनावका बीच बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री शाह त्यसलगत्तै राष्ट्रपतिसँग भेटवार्ताका लागि शीतल निवास पुगेका हुन्।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार, “प्रधानमन्त्री केहीबेरअघि शीतल निवास आइपुग्नुभएको छ।” भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    यसअघि बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले पनि देशमा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षलाई अपिल गरेका थिए।

    प्रधानमन्त्री नियुक्त भएको चार महिना बितिसक्दा पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट नगरेको भन्दै शाहको आलोचना हुँदै आएको थियो। यस्तो अवस्थामा विकसित पछिल्लो परिस्थितिबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार २१:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.