• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १५, शुक्रबार १०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भद्रपुर (झापा) । नेपाली छुर्पीको अन्तरराष्ट्रिय बजारमा माग बढ्दै जाँदा यसको निर्यातले नयाँ उचाइ हासिल गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मेची भन्सार कार्यालयमार्फत रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ।

    मेची भन्सार कार्यालयका अनुसार यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब २७ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो।

    कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार पछिल्ला पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढ्दो क्रममा छ। अन्तरराष्ट्रिय बजारमा विशेषगरी कुकुर र बिरालोका लागि प्राकृतिक चपाउने आहार (पेट फुड) का रूपमा नेपाली छुर्पीको माग उल्लेखनीय रूपमा बढेको उनले बताए।

    इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने छुर्पी मुख्य रूपमा मेची भन्सार नाकामार्फत विदेश निर्यात हुँदै आएको छ। बढ्दो अन्तरराष्ट्रिय मागसँगै यसले पूर्वी पहाडी जिल्लाका दुग्ध किसान र स्थानीय उद्योगलाई समेत आर्थिक रूपमा टेवा पुर्‍याएको छ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १०:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.