• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री बालेन र मधेसवादी दलबीच सिंहदरबारमा छलफल सुरु

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १५, शुक्रबार १२:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ-  देशमा विकसित पछिल्लो घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा मधेसवादी दलहरूसँग उच्चस्तरीय बैठक सुरु भएको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा देशको विद्यमान परिस्थिति, सुरक्षा अवस्था तथा मधेस क्षेत्रका समसामयिक मुद्दाहरूका विषयमा गहन छलफल भइरहेको छ।

    बैठकमा मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू तथा मधेस पृष्ठभूमि भएका विभिन्न पार्टीका जनप्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको छ।

    बैठकमा जनमत पार्टी अध्यक्ष डा. सी.के. राउत, जनता समाजवादी पार्टी संरक्षक महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी, राष्ट्रिय मुक्ति पार्टी नेपाल अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टी:अध्यक्ष प्रभु शाह, नेकपा (एमाले) नेताहरू लालबाबु राउत, रामकुमार शर्मा र समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी सांसद अमरेश कुमार सिंह, जयकान्त राउतलगायत सहभागी छन्।

    छलफलमा देशमा शान्ति सुरक्षा कायम गर्ने, जनताका असन्तुष्टि सम्बोधन गर्ने र राजनीतिक सहमति खोज्ने विषयमा विचार-विमर्श भइरहेको बुझिएको छ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १२:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.