• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बानेश्वर–बत्तिसपुतली क्षेत्रमा आज लाइन बन्द, कुन–कुन ठाउँ प्रभावित?

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १६, शनिबार ११:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । काठमाडौंको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज (शनिबार) केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बत्तिसपुतली र बानेश्वर फिडरअन्तर्गतका विभिन्न स्थानमा मर्मत तथा प्राविधिक कार्यका कारण विद्युत् सेवा अस्थायी रूपमा बन्द गरिने जनाएको हो।

    प्राधिकरणका अनुसार नयाँ बानेश्वरस्थित इम्पलेक्स मलअगाडि लोड ब्रेक स्विच जडान, पुरानो बानेश्वरमा बत्तिसपुतली र बानेश्वर फिडरबीच इन्टरलिङ्किङ स्विच जडान तथा बस कटिङलगायतका प्राविधिक काम गर्न फिडरहरू शटडाउन गर्न लागिएको हो।

    सूचनाअनुसार, बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म बत्तिसपुतली फिडरअन्तर्गत पर्ने नयाँ बानेश्वर, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तिसपुतली र छक्कुबकु मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

    सोही अवधिमा बानेश्वर फिडरअन्तर्गत पर्ने ठुलो खरिबोट, कात्यायनी चोक, मिलन चोक, पुरानो बानेश्वर र मध्य बानेश्वर क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ।

    त्यसैगरी, दिउँसो ३:०० बजेदेखि साँझ ४:३० बजेसम्म बत्तिसपुतली फिडरअन्तर्गत पर्ने नागस्थान, कुमारी मन्दिर, सूर्य विक्रम ज्ञवाली मार्ग, साहित्य मार्ग तथा मुस्कान मासु पसल आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार ११:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.