• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कहिलेकाहीँ एक्लै लड्नुपर्छः प्रधानमन्त्री साह

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २३, शनिबार ०७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आफ्नो कार्यशैलीलाई लिएर सदन र सडकबाट आलोचना बढ्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् । शुक्रवार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुने जिकिर गरेका हुन् ।

    सही समय आउनका लागि केही समय लाग्ने उल्लेख गरेका प्रधानमन्त्री शाहले ढिलाइ भएपनि गलत नहुने आश्वासन पनि दिएका छन् । कसैलाई स्पष्ट इङ्गित नगरेपनि प्रधानमन्त्री शाहले नआत्तिन आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति विपक्षी सांसद र आफ्नै दलका सांसदतर्फ केन्द्रित भएको बुझिएको छ ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैलीप्रति रास्वपाका सांसदहरुले असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए । रास्वपा सांसद मनिष झाले सरकारको काम गर्ने ढंग नपुगेको भन्दै आलोचना गरेका थिए ।

    त्यस्तै रास्वपा सांसदहरु रमेश प्रसाई, ज्वाला संग्रौला, कमल सुवेदी, पारसमणि गेलाल, सुशील खड्कालगायतले सरकारको कार्यशैलीको आलोचना गरेका थिए । दिउँसो सदनमा सरकारको आलोचना भएपछि मध्यराति प्रधानमन्त्रीको यस्तो भनाई आएको हो ।

    विपक्षी सहित आफ्नै दलका सांसदहरु नै विपक्षमा उत्रन थालेपछि प्रधानमन्त्री शाहले लेखेका छन्–‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन’ ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार ०७:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.