• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘गौंथली’को तीन साताको कमाइ १९ करोड ७१ लाख

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २५, सोमबार १४:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार चलचित्र ‘गौंथली’ ले प्रदर्शनको तीन सातामै १९ करोड ७१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

    कपिल रिजाल निर्देशित ‘गौंथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको हो। चलचित्रले अपेक्षाकृत बलियो व्यापार गर्दै २०८३ सालकै सर्वाधिक कमाउने चलचित्रको रेकर्ड बनाएको छ।

    चलचित्र विकास बोर्डको सिनेमा बक्स अफिसले साउन २४ गते मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै ‘गौंथली’ले १९ करोड ७१ लाख ६ हजार रुपैयाँ ग्रस व्यापार गरेको जनाएको छ। बोर्डका अनुसार चलचित्र ७ लाख १५ हजार १९८ दर्शकले हेरेका छन्।

    सामान्यतः असार–साउनलाई नेपाली चलचित्रका लागि व्यापारिक रूपमा सुस्त समय मानिन्छ। यो अवधिमा नयाँ चलचित्रको प्रदर्शनसमेत तुलनात्मक रूपमा कम हुने गरेको छ। तर ‘गौंथली’ले पछिल्ला केही वर्षदेखि कायम रहेको उक्त प्रवृत्तिलाई तोड्दै उल्लेखनीय व्यापार गर्न सफल भएको हो।

    सिम्रन खड्का र अरुण क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र अहिले प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ। बक्स अफिसमा उत्साहजनक कमाइसँगै चलचित्रप्रति दर्शकको आकर्षण पनि बलियो देखिएको छ।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार १४:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.