• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डा शशांकको संयोजनमा हुने कांग्रेसको राष्ट्रिय भेलामा डा शेखर पनि सहभागि हुने

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २६, मंगलवार १२:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा हुन लागेको राष्ट्रिय भेलामा नेता डा शेखर कोइराला पनि सहभागी हुने भएका छन्। पुसमा भएको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै डा शशांकको संयोजकत्वमा २९ गते काठमाडौंमा कांग्रेसको राष्ट्रिय भेला हुँदै छ । सो राष्ट्रिय भेलामा नेता कोइराला पनि सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए।

    राष्ट्रिय भेला आयोजक समितिको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कुनै बैठकमा पनि सहभागी नभएका डा शेखर राष्ट्रिय भेलामा सहभागि हुँदैनन कि भन्ने आशंका थियो ।

    सो भेलालाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने तय भएको छ। पार्टीको आधिकारिकता विवादमा सर्वोच्चबाट निस्सा पाएपछि यो समूह हौसिएको छ। फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको छ।

    Post Views: 127
    प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १२:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.