• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २६, मंगलवार १८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ​रौतहट। रौतहटको देवाही गोनाहीस्थित लाल बकैया नदीमा नुहाउने क्रममा मङ्गलबार दिउँसो तीनजना बालबालिका डुबेर बेपत्ता भएका छन्।

    ​बेपत्ता हुनेहरूमा देवाही गोनाहीका १० वर्षीय मोहम्मद रमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सोनम खातुन रहेका छन्। साथीहरूसँग नदीमा नुहाउन गएका उनीहरू अचानक गहिरो भागमा पुगेर डुबेको स्थानीयले जनाएका छन्।

    ​बालबालिका डुबेर बेपत्ता भएको खबर पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि तत्काल घटनास्थल पुगेको छ। अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य तीव्र बनाएको छ।

    ​उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जना प्रहरीको टोली खटिएको छ।

    ​जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकृत एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमका अनुसार सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा बेपत्ता बालबालिकाको खोजी कार्य निरन्तर जारी राखिएको छ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १८:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.