• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाको नाम परिवर्तन अब ;राष्ट्रिय सम्मेलन मा परिणत

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३०, शनिबार १९:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+
    काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब ‘राष्ट्रिय सम्मेलन’ नाम दिइएको छ।

    शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदन प्रस्तुत भइरहेका बेला भेलाको नाम परिवर्तन गरिएको हो। यससँगै सुकेधारास्थित मिराकल पार्टी भेन्युमा राखिएको ब्यानरसमेत परिवर्तन गरी ‘राष्ट्रिय सम्मेलन’ लेखिएको छ।

    देउवा समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पार्टीको विधानले ‘राष्ट्रिय भेला’लाई मान्यता नदिने भएकाले कार्यक्रमको नाम ‘राष्ट्रिय सम्मेलन’ राखिएको हो। उनका अनुसार विधानले अधिवेशन, महाधिवेशन र सम्मेलनलाई मात्रै मान्यता दिएको छ।

    विश्वकर्माले अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त नहुँदासम्म ‘राष्ट्रिय भेला’ नाममा कार्यक्रम बोलाउनु विधानअनुकूल नभएको बताए। तर, अदालतबाट निस्सा प्राप्त भएपछि आफ्नो वैधानिकताको दाबी कायम रहेको भन्दै अब विधानअनुसारकै प्रक्रियामा छलफल अघि बढाउन ‘राष्ट्रिय सम्मेलन’ नाम दिइएको उनको भनाइ छ।

    Post Views: 62
    प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिबार १९:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.