• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३१, आईतवार ०८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ ।

    निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक भएका व्यक्तिहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन् ।

    ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू :

    निगमको टेकु परिसर : नेपाल, एचपि, एभरेष्टरसुगम, श्रीराम र सगर
    पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ : नेपाल, एचपि र भानु
    राधास्वामी, कीर्तिपुर परिसर : नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
    नयाँ बजार जुडो हल परिसर : नेपाल, एचपि र ओम
    तारकेश्वर नगरपालिकाको परिसर : नेपाल र एचपी
    चन्द्रागिरी नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपि र श्रीमाया
    राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी : नेपाल, एचपि, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी
    निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र बिक्रेताहरू मार्फत पनि वितरण जारी रहेको जानकारी दिँदै समस्यामा परेकाहरूलाई मात्र यी केन्द्रहरूमा आउन अनुरोध गरेको छ ।

    निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास विक्री गरेको थियो ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार ०८:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.