• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सरकारद्धारा चामल, दाल, गेडागुडी लगायतका खाद्य वस्तु खुला रूपमा बिक्री गर्न नपाइने व्यवस्था प्रस्ताव

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ४, बिहीबार १०:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सरकारले चामल, दाल, गेडागुडी लगायतका खाद्य वस्तु खुला रूपमा बिक्री गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामा खाद्यान्नको गुणस्तर कायम गर्दै नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

    मस्यौदाअनुसार चामल, दाल, गेडागुडी लगायतका खाद्य वस्तु अनिवार्य रूपमा प्याकेजिङ, गुणस्तर परीक्षण र लेबलिङ गरेर मात्र बिक्री–वितरण गर्नुपर्ने व्यवस्था गरिनेछ।

    खुला रूपमा बिक्री हुने खाद्यान्नमा मिसावट तथा अखाद्य वस्तुको प्रयोग हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।

    प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा खाद्यान्नको गुणस्तर सुनिश्चित हुनुका साथै मिसावट, अखाद्य वस्तुको बिक्री–वितरण र जथाभावी मूल्यवृद्धि नियन्त्रणमा समेत सहयोग पुग्ने सरकारको अपेक्षा छ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १०:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.