• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

फेरि बढ्यो अन्डाको मूल्य, साउनयता पाँचौँ पटक मूल्यवृद्धि

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ४, बिहीबार १२:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । भदौ महिना सुरु भएसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य सार्वजनिक गरेको हो ।

    चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यसूचीअनुसार सबै प्रकारका अन्डाको मूल्य बढाइएको छ । संघका अनुसार अब एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य ५७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य ५३५ रुपैयाँ तोकिएको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।

    संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो । यसअघि साउन ३० गतेदेखि लागू हुने गरी एक्सएल अन्डाको मूल्य ५७५ रुपैयाँ, ठूलो अन्डाको ५६० रुपैयाँ र मिडियम अन्डाको ५२० रुपैयाँ निर्धारण गरिएको थियो ।

    पछिल्लो समय अन्डाको मूल्य निरन्तर बढ्दै आएको छ । साउन महिनामा मात्रै संघले अन्डाको समर्थन मूल्य चारपटक वृद्धि गरेको थियो । साउनको सुरुवातमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकामा महिनाको अन्त्यसम्म ५७५ रुपैयाँ पुगेको थियो । भदौ सुरु भएसँगै थप १५ रुपैयाँ बढाएर एक्सएल अन्डाको मूल्य ५९० रुपैयाँ पुर्‍याइएको हो ।

    व्यवसायीहरूले अन्डाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको कमी रहेको बताएका छन् । बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य गिरावट आएको र बजारको माग धान्न कठिन भएपछि मूल्य बढाउनुपरेको संघका अध्यक्ष विनोद पोखरेलले बताएका छन् ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १२:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.