• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीको जोखिम हटेपछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सुचारु

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १४, आईतवार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । रसुवा क्षेत्रमा पुनः बाढी आउन सक्ने सूचनापछि केही समय रोकिएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका सवारी साधनको आवागमन पुनः पूर्ण रूपमा सुचारु भएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै बाढीको जोखिम नरहेको जानकारी प्राप्त भएपछि रोकिएका सबै प्रकारका सवारी साधनलाई गन्तव्यतर्फ जान अनुमति दिइएको जनाएको छ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणगढबाट मुग्लिन हुँदै पोखरा तथा काठमाडौँ जाने र उताबाट आउने सवारी साधन केही समय रोकिएका थिए। अवस्था सामान्य भएपछि प्रहरीले आवागमन खुला गरेको हो।

    वर्षाको मौसम र भौगोलिक संवेदनशीलताका कारण सडक सञ्चालनमा आए पनि यात्राका क्रममा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार ०७:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.