• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

त्रिशूलीको कटानले काठमाडौं-मुग्लिन सडक पुनः पूर्ण रूपमा अवरुद्ध

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १४, आईतवार ०९:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धादिङ- आज बिहान केहीबेर अवरुद्ध भएर पुनः खुलेको काठमाडौं-मुग्लिन सडक खण्ड त्रिशूली नदीको कटानका कारण फेरि पूर्ण रूपमा बन्द भएको छ।

    रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीका कारण त्रिशूली नदीमा जलसतह अत्यधिक बढेपछि सडक अवरुद्ध हुन पुगेको हो।

    सडक भासियो, यात्रुहरू अलपत्र धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीको तीव्र बहावले तलबाट सडक कटान गरेपछि सडकको केही भाग भासिएको छ।

    सडकको जगैदेखि कटान सुरु भएकाले सवारी साधन आवतजावत गराउन नसकिने गरी जोखिम बढेपछि यातायात पूर्ण रूपमा ठप्प पारिएको हो।

    बिहान केही समयका लागि खुलेको सडक लगत्तै बन्द भएपछि काठमाडौँतर्फ आउँदै गरेका र बाहिरिँदै गरेका हजारौँ यात्रु तथा सवारी साधनहरू बिच बाटोमै अलपत्र परेका छन्।

    प्रशासनका अनुसार जोखिम कम नभएसम्म र कटान रोकिएर सडक मर्मत नभएसम्म सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। प्रहरी तथा प्राविधिक टोलीले स्थिति अनुगमन गरिरहेका छन्।

    Post Views: 113
    प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार ०९:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.