• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कृष्णभीरमा ठूलो पहिरो पूरै सडक पहिरोले लग्यो, पैदल हिँड्न समेत रोक

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १४, आईतवार १५:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा थप पहिरो गएपछि पैदलयात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ।

    रसुवामा आएको बाढीपछि त्रिशूली नदीमा आएको ठूलो बहावले सडक कटान गर्दा कृष्णभिरमा सडक भासिएर पहिरो गएको हो।

    आइतबार बिहान सडकको किनारतर्फको केही भाग भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो। दिउँसो थप पहिरो खसेपछि अहिले पैदलयात्रुसमेत हिँड्न सक्ने अवस्था नरहेको प्रशासनले जनाएको छ।

    त्रिशूली नदीको तीव्र बहाव सडकको भित्तामा ठोक्किँदा कटान बढ्दै गएपछि सडक भासिएको हो। पहिरोका कारण सडकको ठूलो हिस्सा नै खसेकाले पृथ्वीराजमार्ग तत्काल सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताइएको छ।

    प्रशासनले जोखिमलाई ध्यानमा राख्दै यात्रुलाई उक्त क्षेत्रमा नजान र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

    Post Views: 103
    प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १५:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.