• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री शाह आगामी साता न्यूयोर्क जाँदै, प्रमुख सल्लाहकार बेनसहित सचिवालयका चार जना साथमा जाने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार १९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । संयुक्त राष्ट्रसंघको आसन्न महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आगामी साता अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्।

    सरकारी खर्चमा मितव्ययिता अपनाउने तथा वैदेशिक भ्रमणलाई चुस्त बनाउने नीतिअनुसार प्रधानमन्त्री शाहको सचिवालयबाट चार जना सहयोगी मात्रै भ्रमण टोलीमा सहभागी हुने भएका छन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र आधिकारिक फोटोग्राफर विनय शाक्य रहनेछन्।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा कूटनीतिक तथा परराष्ट्र मामिलाको समन्वयका लागि परराष्ट्रमन्त्री शिशिर खनालसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहनेछ।

    महासभाका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले जलवायु परिवर्तन, क्षेत्रीय सुरक्षा तथा विकासशील मुलुकले भोगिरहेका साझा चुनौतीलगायत विषयमा नेपालको धारणा प्रस्तुत गर्नेछन्।

    सरकारी खर्च घटाउने र विदेश भ्रमणमा हुने अनावश्यक खर्च नियन्त्रण गर्ने नीतिअनुसार प्रधानमन्त्री शाहले आफ्नो निजी सचिवालयबाट सीमित व्यक्तिलाई मात्रै भ्रमण टोलीमा समावेश गरेका हुन्।

    Post Views: 99
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार १९:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.