• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २६, शुक्रबार १२:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‎नेपाली काँग्रेसको अमेरिकास्थित जनसम्पर्क समिति अन्तर्गत न्युयोर्क च्याप्टरले भोटेकोशी बाढी पीडितकालागि १६ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समिति न्युयोर्क च्याप्टरका सभापति दिनेश भण्डारीका अनुसार नेपाली काँग्रेसको बैक खातामा रकम जम्मा गरिएको हो ।
    ‎
    ‎सभापति भण्डारीका अनुसार नेपाली काँग्रेसको केन्द्रीय विपद राहत व्यवस्थापन कोषममा अमेरिकी डलर १० हजार आठ सय ९१ र ११ सेन्ट अर्थात नेपाली रुपैयाँ १६ लाख ४९ हजार एक सय ३२ रुपैयाँ सहयोग गरिएको छ । सो रकम नेपाली काँग्रेस मार्फत प्रधानममन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने भण्डारीले बताए । जनसम्पर्क समितिमा आवद्ध तथा शुभेच्छुकहरु मार्फत सहयोग रकम जुटाइएको बताइएको छ ।
    नेपाली काँग्रेसले केही दिन अघिपनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रकम बुझाइसकेको छ ।
    ‎

    यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीका कारण एक हजार तीन सय ५० भन्दा बढिको  मृत्यु पुुष्टि भइसकेको छ भने पाँच हजार तीन सय भन्दा बढी नागरिक अझै वेपत्ता छन । छ हजार आठ सय २७ जना घााइते भएका थिए । उद्धार कार्य अझै जारी छ ।
    ‎
    ‎ तिव्बती सिमाबाट आएको बाढीले रसुवा, नुवाकोेट, धादीङ, चितवन लगायतका जिल्लामा असर गरेको थियो ।

    Post Views: 638
    प्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार १२:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.